सामाजिक सञ्जालमा युवतीका कामुक भिडियो पोस्ट गर्ने युवक पक्राउ

cp new add
Nisharg hospital

सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि उनी हुलिया फेरेर भागिरहेका थिए ।

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर भद्रकालीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...