कैलालीमा बालबालिकाविरुद्धको कसुरका फरार प्रतिवादी समातिए

cp new add
Nisharg hospital

कैलाली । बालबालिकाविरुद्धको कसुर मुद्दामा ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका एक व्यक्ति कैलालीमा पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका–२ का ५२ वर्षीय तारा बहादुर विष्टलाई जिल्ला अदालत कैलालीको २०८१ वैशाख ४ गतेको फैसलाअनुसार पक्राउ गरिएको हो।

फैसला कार्यान्वयनका क्रममा अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरी टोलीले विष्टलाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...