care tekar

बजेटमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने नेकपा संसदीय दलकाे निर्णय, पूरक बजेट ल्याउने

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिम सरकारले ल्याएकाे बजेटमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरिएको छ ।

sanjiwan
Nisharg
Nav

मुख्यमन्त्रीकाे अध्यक्षतामा बसेकाे नेकपा  संसदीय दलको बैठकले अहिलेकाे बजेट प्रदेश सभाबाट पास गर्ने र त्यसमाथि अध्ययन गर्न संसदीय समिति बनाउने निर्णय गरेकाे हाे । साथै, संसदीय समितिले बुझाएको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सहमति समेत गरिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog

बजेटप्रति असन्तुष्ट सत्तापक्षीय सांसदले नै पारित गर्न नदिने अडान लिऐपछि प्रदेश सभामा छलफल अघि बढ्न सकेकाे छैन् ।
प्रदेश सभाको बैठक दिउसो १ बजेका लागि बोलाइएको थियो।

HAMRO DAIRY

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक बहिष्कार गर्ने निर्णय लिएपछि अहिलेसम्म बस्न सकेको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...