po
care tekar

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी पनि प्रतितोला १ सय रुपैयाँ सस्तियो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । यो सहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चाँदीको मूल्य आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको मूल्य तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ४ हजार ४४० रुपैयाँ थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...