po
care tekar

रास्वपाले खोल्यो नगरपालिकाका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुकका लागि आवेदन खुला गरेको छ।

sanjiwan
Nisharg
Nav

रास्वपाले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

बिहीबार सार्वजनिक सूचना जारी गर्दै पार्टीले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। पार्टीले आफ्नो मोबाइल एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ। यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो।

HAMRO DAIRY

रास्वपाबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...