press
po

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।

sanjiwan
Nisharg

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले पीएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएको बताएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

“यी जोखिमले आक्रमणकारीलाई लगइनबिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्,” केन्द्रले भनेको छ, “सम्भावित क्षति हुन नदिन सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ ।”

HAMRO DAIRY

बडादसैँको बिदामा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र तथा सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रणमा खटिएको केन्द्रले जानकारी दिएको छ ।

सुरक्षाको निश्चित भएपछि तथा परीक्षण सम्पन्न भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले बताएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...