press
po

बैतडीमा भूकम्पको धक्का

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

sanjiwan
Nisharg

दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले जानकारी दिए ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...