press
po

गाडी दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

ईलाम । ईलामइमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

sanjiwan
Nisharg
Nav

सोमबार बिहान देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

HAMRO DAIRY

उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...