press
po

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । धनगढीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलस्थित क्षेत्रमा सोमबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा ९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ निवासी २४ वर्षीय ज्ञानेन्द्र नेपालीसहित दुई जना रहेको प्रहरीले जनाएको छ।

HAMRO DAIRY

पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...