press
po

कञ्चनपुरमा स्कुटरको ठक्करबाट बृद्धाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

कञ्चनपुर । कञ्चनपुरमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

वेदकोट नगरपालिका–१ को हात्तीथलामा सुपप्र०२००४ प ४०२० नम्बरको स्कुटरले पैदल यात्रा गरिरहेका बेला वेदकोट–२ बस्ने ७० वर्षीया पर्मादेवी बोहरालाई ठक्कर दिएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । प्रहरीकाअनुसार चालक भीमदत्त नगरपालिका–१ का ३६ वर्षीय महेश भट्टलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...