press
po

राष्ट्रियसभा गृह पुगे देउवा

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

sanjiwan
Nisharg
Nav

समानान्तर गतिविधि गर्दै आएको देउवा पक्षले आयोजना गरेको अधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति देउवा पनि सहभागी छन् । उनीसहित सहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत कार्यक्रममा सहभागी छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

अधिवेशनमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...