press
po

लागूऔषध र झैझगडा कमी गराउनेबारे सुरक्षा निकायसँग सांसद खनालको छलफल

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । रास्वपा सांसद केपी खनालले आफ्नो निर्वाचन क्षत्रेको शान्ति सुरक्षाबारे प्रहरी र जिल्ला प्रशासनसँग छलफल गरेका छन् ।

sanjiwan
Nisharg

निर्वाचन क्षेत्र कैलाली पुगेका उनले पूर्वी क्षेत्री लम्कीमा बढ्दै गएको आगूऔषध सेवन, कुलत र झैझगडा कमी गर्नका लागि प्रहरी नेतृत्व र प्रमुख जिल्ला अधिकारीसहितसँग छलफल गरेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कम उमेरकै युवाहरू दुव्र्यसनीमा फस्दै जाने संख्या बढेपछि उनले सुरक्षा प्रशासनसँग कुरा गरेका हुन् ।

HAMRO DAIRY

आफू निर्वाचित क्षेत्रमा सुरक्षाकर्मी कमी भएको भन्दै आफ्नै पहलमा बजेट व्यवस्थापन मिलाएर इलाका प्रहरी कार्यालय समेत बनाउन आफूले पहल गरेको सांसद खनालको भनाइ थियो ।

साथै, चाडपर्वको बेलामा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्न पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन् ।

आफ्नै उमेरका साथीभाइ कुलतमा फसेको र आफू सांसद हुँदा यसबारे केही कदम चाल्नुपर्ने सांसद खनालको भनाइ छ ।

 

 

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...