press
po

कैलालीका दुई युवक कञ्चनपुरमा ४.८५० ग्राम खैरो हेरोइनसहित पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरी रहेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आइतबार बेलौरी नगरपालिका–४ प्रेमनगरबाट उनीहरूलाई पक्राउ गरेको हो।

HAMRO DAIRY

प्रहरीले उनीहरूको साथबाट ४.८५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...