press
po

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कैलालीको बर्दगोरियामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

बर्दगोरिया गाउँपालिका–६ राजीपुरस्थित शिवरतन थारुको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीले ४१ वर्षीय शिवरतन थारुसहित ८ जनालाई नगद ६४ हजार ७७० रुपैयाँ र तीन गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

HAMRO DAIRY

पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...