press
po

एनपीएलमा आज सुदूरपश्चिम काठमान्डुसँग भिड्दै

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।

sanjiwan
Nisharg

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।

HAMRO DAIRY
Nav

सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुन्छन् ।

चितवन भने अंक तालिकाको पाँचौं स्थानमा छ । उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । ६ खेलमा ४ खेल हार्दा मात्रा २ खेल जितेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...