निर्वाचनबारे छलफल गर्न रवि, ओली, गगन र प्रचण्ड आयोगमा

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीका विषयमा राजनीतिक दलहरूका प्रतिनिधिसँग छलफल गर्दै छ ।

छलफलमा सहभागी हुन दलका नेताहरू आयोग पुगेका छन् । छलफलमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आयोगमा पुगिसकेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा प्रवक्ता जगदीश खरेल पनि पुगेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...