पाकिस्तानविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल, इशान र अभिषेक टिममा

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । एसीसी राइजिङ स्टार्स अन्तरगत समूह चरणको आफ्नो अन्तिम म्याचमा नेपालले पाकिस्तान ए विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । पाकिस्तान ए ले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

आजको म्याचमा नेपालले दुई परिवर्तन गरेको छ ।

ओपनर अर्जुन कुमाल र स्पिनर ललित राजवंशी प्लेइङ ११ बाट बाहिरिएका छन् । उनीहरुको स्थानमा इशान पाण्डे र अभिषेक गौतमलाई समावेश गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...