काठमाडौं–७ मा घण्टीको अग्रता कायमै

cp new add
Nisharg hospital

५ मंसिर, काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । ३७५ मत पाएर उनले आफंनो अग्रतालाई कायमै राखेका हुन् ।

Telecome

पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...