ललितपुर–३ मा तोसिमाको अग्रता प्रेसपत्र प्रकाशित २०७९ मंसिर ५, सोमबार १६:५६ ५ मंसिर, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन । तोसिमाले १६०८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अमृत खड्काले १५१९ र माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १०१० मत पाएकी छन ।