press
po

बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

१८ असार, धनगढी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg
Nav

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक(एसपी) भीमबहादुर दाहालले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...