३ भदौ, धनगढी । भारतमा दुर्घटनामा परेर सुदूरपश्चिम घर भएका एक जनाको मृत्युु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–४ का इश्वरबहादुर नेगीको हिमाञ्जल प्रदेशको काजामा ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।
वडाअध्यक्ष हरिदत्त पन्तले नेगीको गत बुधबार भएको दुर्घटनामा मृत्यु भएको जानकारी दिए ।