press
po

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनार अनुपस्थित भएका छन् ।

sanjiwan
Nisharg
Nav

एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । यस विषयमा पार्टीले उनीमाथि छानबिन गरिरहेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

बिहीबार सिंहदरबारमा बसेको उपसमितिको दोस्रो बैठकमा कार्यविधिबारे छलफल भएको थियो । सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भनिएको विषय अध्ययन गर्न सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो ।

HAMRO DAIRY

उपसमितिलाई दुई महिनाभित्र उजुरी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्राप्त विवरण अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । निर्वाचन प्रहरीको पोसाकका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...