सिवाईसी नेपाल लघुवित्त संस्थाद्वारा तिजको दर खाने कार्यक्रम सम्पन्न

Nisharg hospital
Bogtan

१० भदौ, धनगढी । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको दिपायल शाखाले परिचयात्मक तथा तिजको दर खाने कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका संयोजक रोशनप्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–५ का वडाध्यक्ष गणेश भण्डारी प्रमुख अतिथि थिए भने समाजसेवी मदन कठायत र महेन्द्र मल्ल अतिथि थिए ।

suklaphata

संस्थामा आवद्ध ८० जना भन्दा बढीको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा संस्थाका संयोजक जैशीले तिज पर्वको शुभकामनासहित संस्थाको कार्यक्रम र उद्देश्यबारे जानकारी दिएका थिए भने दिपायलबासीको उलेख्य साथ र सहयोग प्राप्त गरेको बताए ।

kmc
Nast

कार्यक्रममा संस्थासँग हाम्रो अपेक्षा अन्तरगत ५ जना सदस्यले धारणा राखेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...