जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने मन्त्रिपरिषदको निर्णय

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।

पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...