सुदूरपश्चिममा आज सार्वजनिक विदा

Rojgar mela

१७ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ । सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौराको अवसरमा बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Nisharg hospital

यसअघि सरकारले आजलाई दिइएको विदा कटौती गरेको थियो तर सर्वत्र आलोचना भएपछि पुनः मन्त्रिपरिषद्को बैठक बसेर विदाको निर्णय गरेको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...