धनगढीको नेशनल प्याथ ल्याबमा २ हजारमा ‘होल बडी’ जाँच

Nisharg hospital

धनगढी । धनगढीको नेशनल प्याथ ल्याबले दुई हजार रुपैयाँमा होल बडी(पूर्ण स्वास्थ्य) जाँच गर्ने भएको छ । शुभ दिपावलीको अवसरमा प्याथ ल्याबले होल बडी जाँचको कार्यक्रम ल्याएको हो ।

Navjiwan hospital adv

यो प्याकेज अन्तरगत थाइराइड, रगतको मात्रा, मधुमेह, कलेजो, मुटुरोगको जोखिम, मृगौला, हार्डजोर्नी, पिसाब र दिसाको परीक्षण गरिने प्याथ ल्याबले जनाएको छ ।

तिहारको अवधिमा सुगर र मृर्गौलाको निःशुल्क परीक्षण तथा एक हजार रुपैयाँमा समान्य स्वास्थ्य परीक्षण र ५० प्रतिशत छुट अथात् पाँच सय रुपैयाँमा थाइराइड प्रोफाइल एफटी थ्री, एफटी फोर र टीएसएच समेत परीक्षण गरिने ल्याबले जनाएको छ । नेशनल प्याथ ल्याब अहिले धनगढीको निसर्ग हस्पिटल अगाडि सरेको छ ।

याे पनि हेर्नुस्
Loading...