दार्चुलामा चट्याङ लागेर २९६ भेडा मरे

Nisharg hospital
Navjiwan hospital adv

२७ भदौ, धनगढी । दार्चुलामा चट्याङ लागेर ठूलो संख्यामा भेडा मरेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ को जमुलेखमा चट्याङ लागेर दुई सय ९६ भेडा मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार अविरल वर्षासँगै परेको चट्याङका कारण चराउन लगिएका बेला ती भेडा मरेका हुन् ।

याे पनि हेर्नुस्
Loading...