धनगढीमा अवैध संरचनामाथि उपमहानगरपालिकाले चलायो डोजर

Nisharg hospital

२७ भदौ, धनगढी । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा अवैध रुपले बनाइएका संरचना हटाउन थालेको छ ।

swostik

उपमहानगरपालिकाले सोमबार वडा नम्बर–५ मा रहेको यातायात व्यवस्था कार्यालय क्षेत्रमा बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ ।

वडा कार्यालयले संरचना हटाउन भन्दै ७ दिनको समय दिएर सूचना जारी गरेको थियो तर उक्त समय सीमाभित्र संरचना नहटाएपछि डोजर चलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...