press
po

केपी खनालद्वारा धनगढीमा सरसफाई अभियान सुरु, स्कुल–स्कुलमा वातावरण क्लब गठन गर्ने

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

२८ भदौ, धनगढी । नेपालका कान्छा अभियान्ता केपी खनाल धनगढीमा सरसफाई अभियान सुरु गरेका छन् । धनगढी उपमहानगरपालिकासँगको समन्वयमा खनालले सरसफाई अभियान आइतबारदेखि सुरु गरेका हुन् ।

sanjiwan
Nisharg

उपमहानगरपालिका कार्यालयकाअनुसार धनगढीका विद्यालयहरुमा खनालले वातावरण क्लब गठन गर्नेछन् । ती क्लबमार्फत खनालले फोहर गर्न नदिने अभियानलाई अघि बढाउनेछन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...