press
po

फुटपाथ व्यवसायीले महानगरविरुद्ध प्रदर्शन गर्दै

cp new add
Nisharg hospital
dhanga
Rubic

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ ।

sanjiwan
Nisharg

महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगरपालि कार्यालय परिसरमा पुग्ने छन् ।

HAMRO DAIRY

जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।

महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघलको आन्दोलन गर्ने भएको हो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...