press
po

कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटियो

cp new add
Nisharg hospital
dhanga
Rubic

२९ भदौ, धनगढी । कञ्चनपुरमा दुई जनाको शव भेटिएको छ ।

sanjiwan
Nisharg
Nav

जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–१३ का ६५ वर्षीय धर्मानन्द जोशी घर नजिकैको नहरमा मृत भेटिएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीकाअनुसार उनी बुधबार बिहान डुबेको अवस्थामा मृत भेटिएका थिए भने बेलौरी नगरपालिका–३ खिरियामा ६० वर्षीया धनुमाया देवीसिंह पनि नालामा मृत अवस्थामा फेला परेकी हुन् ।

HAMRO DAIRY

दुवै जनाको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...