डोटीमा भिरबाट लडेर महिला गम्भीर घाइते

cp new add
Nisharg hospital

३० भदौ, धनगढी । डोटीमा भिरबाट लडेर महिला गम्भीर घाइते भएकी छन् ।

जिल्लाको शिखर नगरपालिका–३ देकुराली बस्ने ६० वर्षीया पवी सार्की भिरबाट लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कालागाड भन्ने ठाउँबाट घर फर्किने क्रममा उनी लडेको बताउदै जल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेकोे जानकारी दिए । सार्कीको अवस्था भने गम्भीर छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...