दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

Nisharg hospital

३० भदौ, धनगढी । ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

Dhangadhi suchana

प्रहरीकाअनुसार वृद्धा महिलाको छतबाट खसेर मृत्यु भएको हो । महालक्ष्मी नगरपालिका ८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...