एकीकृत समाजवादी सुदूरपश्चिमकी प्रमुख सचेतक बिक माओवादीमा प्रवेश

Seti
arth ok

३१ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

Nisharg hospital

थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ ।

उनीहरुलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...