महाकालीमा जलस्तर बढेपछि शारदा ब्यारेजमा आवागमन बन्द

Nisharg hospital

१ असोज, धनगढी । अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले नदीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेको जानकारी दिए ।

पानीको सतहले खतराको चिन्ह्र नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको उनले बताए ।

याे पनि हेर्नुस्
Loading...