कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

Nisharg hospital
Navjiwan hospital adv

१ असोज, धनगढी । कञ्चनपुरको बनहरा नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । शुक्लाफाँटा नगरपालिका–१२ को तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ ।

पुल बगाएपछि आवतजावत पूर्ण रुपले अवरुद्ध भएको छ ।

याे पनि हेर्नुस्
Loading...