press
po

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

cp new add
Nisharg hospital
Dhangadhi
Rubic
Nav

१ असोज, धनगढी । कञ्चनपुरको बनहरा नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । शुक्लाफाँटा नगरपालिका–१२ को तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ ।

sanjiwan
Nisharg

पुल बगाएपछि आवतजावत पूर्ण रुपले अवरुद्ध भएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...