कैलालीमा हतगडीसहित थुनुवा फरार

Nisharg hospital

४ असाेज, धनगढी । कैलालीमा हतगडीसहित थुनुवा भागेका छन् ।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट साेमबार लागु औषधसहित पक्राउ परेका बर्दगाेरिया गाउँपालिका-२ का अन्दाजी २८ वर्षीय जुगराम चाैधरी हतगडीसहित भागेकाे प्रहरीले जनाएको छ ।

चाैधरी राति करिब साढे १० बजेतिर भागेर फरार भएकाेमा उनकाे खाेजी भइरहेकाे प्रहरीकाे भनाइ छ । उनलाई प्रहरीले दुई ग्राम लागु औषधसहित पक्राउ गरेकाे थियाे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...