अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

Dhangadhi

४ असोज, धनगढी । अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

Nisharg hospital

जिल्लाको कमलबजार नगरपालिका–६ को गुदे भीरबाट लडेर सोही ठाउँका ४९ वर्षीय दीप्तप्रकाश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

add krishi mela

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले भीरबाट लडेका शाही मृत अवस्थामा फेला परेको जानकारी दिए ।

ok

उनकाअनुसार अहिले घटनास्थल कार्य भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...