कैलालीमा बलात्कार अभियोगमा युवक कारागार चलान

Nisharg hospital

४ असोज, धनगढी । कैलालीमा बलात्कार गरेको अभियोग लागेका युवकलाई कारागार चलान गरिएको छ । लम्कीचुहा नगरपालिका ९ बस्ने २१ वर्षीय सुदीप चौधरी जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालयकाअनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका चौधरीलाई गत १२ भदौमा कैलाली प्रहरीले ललितपुर महानगरपालिका(बाट पक्राउ गरेको थियो ।

१३ भदौमा जिल्ला अदालतमा पेश गरिएका उनलाई मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको थियो ।

याे पनि हेर्नुस्
Loading...