युरोपेली युनियनले रुसमाथि थप प्रतिबन्ध लगाउने

Nisharg hospital

६ असोज, युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको युरोपका विदेश नीति प्रमुखले जानकारी दिए ।

Dhanagdhi

राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि युनियनले थप प्रतिबन्ध लगाउने भएको हो ।

Aishwya

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिए ।

युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उनले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...