कञ्चनपुरमा जंगलमा महिला मृत फेला, घटना रहस्यमय

Rojgar mela

८ असोज, धनगढी । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

Nisharg hospital

पुनर्वास नगरपालिका ८ को जनजागरण सामुदायिक वनमा सोही ठाउँ बस्ने ३९ वर्षीया गंगादेवी जैशीको शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बिहीबार घाँस काट्न गएकी महिला शुक्रबार मृत भेटिएको जानकारी दिए । उनकाअनुसार मृत्युुको कारण भने खुलेको छैन । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...