डा. केसी को समर्थनमा माईतीघरमा प्रदर्शन

spa1
Nisharg hospital

८ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

swostik

धनगढीमा अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । चिकित्सकका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या देखिएको छ ।

kailali model

आज अनशनको १३ औं दिन नागरिक अगुवा र डा. केसीको समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटमोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...