श्रीमतीको हत्याको अभियोगमा एक युवक पक्राउ

spa1
Nisharg hospital

अर्घाखाँचीमा आफ्नो श्रीमतीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

swostik

५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका–३ खसर्का बस्ने ५४ वर्षीय पिताम्बर भुषाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

kailali model

घरायसी विवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...