कैलालीमा अनियमिता गरिएको भन्दै स्थानीयद्वारा सामुदायिक वनको साधारणसभा बहिष्कार

Nisharg hospital

८ असोज, धनगढी । कैलालीमा अनियमितता गरिएको भन्दै स्थानीयले सामुदायिक वनको साधारण सभा बहिष्कार गरेका छन् ।

swostik

घोडाघोडी नगरपालिका–१ को कौवामा रहेको कोमल हरियाली सामुदायिक वन उपभोक्ता समितिले ७ वर्ष पछि गर्न लागेको साधारणसभा बहिष्कार गरेका हुन् ।

उपभोक्ता समितिले प्रस्तुत गरेको आयव्यायमा हिसाब नमिलेको देखिएकाले आर्थिक अनियमितता गरेको भन्दै उनीहरुले विरोध जनाउदै बहिष्कार गरे ।

समितिले एक लाख ५० हजार रुपैयाँ हिनामीना गरेको आरोप लागेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...