काठमाडौँ जादै गरेको बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

Nisharg hospital

२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं जादै गरेको बस दुर्घटना हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको प्रारम्भीक विवरण प्राप्त भएको छ ।

Dhangadhi suchana

प्रहरीकाअनुसार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान प्रहरीको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...