निर्वाचन आयोग आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरु

panchodaye

९ भदौ, काठमाडौं । निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

Nast college

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको थियो ।

Nisharg hospital

सोही अनुसार छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खान, एकीकृत समाजवादीका अध्यदक्ष माधव कुमार नेपाल, नेकपा उमालेका उपाध्य,क्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका छन् ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...