press
po

नेकपाले दुई महिने जागरण अभियान चलाउने

cp new add
Nisharg hospital
dhanga
Rubic

नेकपाले दुई महिने जागरण अभियान चलाउनेकाठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

sanjiwan
Nisharg
Nav

भोलि कात्तिक ७ गतेदेखि सुरु हुने अभियान मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ । असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

अभियानको सुरुवातमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिने पार्टीले जारी गरेको सर्कुलरमा उल्लेख छ । अभियानका क्रममा जनताका सरोकार र माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बन्धित तहबाट आवश्यक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...