धनगढीमा न्यू स्टार युवा क्लवद्वारा सरसफाइ

Dhangadhi

१० असोज, धनगढी । धनगढी १५ को न्यू स्टार युवा क्लवद्वारा बेली पुलको सरसफाइ गरिएको छ ।

Nisharg hospital

खुटिया नदीमा रहेको पुलमा थुप्रीएको माटो सफा गरिएको नरेन्द्र साउँदले बताए ।

add krishi mela

पुलको दुबैतर्फ माटोले पानी पनि जम्ने भएकोले सफा गरिएको उनले बताए । हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने नारा अन्तर्गत धनगढी १५ मा न्यू स्टार युवा क्लव र स्थानीय युवाले निरन्तर सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...