धनगढीबाट डोटी जाँदै गरेको बस दुर्घटना

Nisharg hospital

१० असोज ,धनगढी । धनगढीबाट डोटीजाँदै गरेको बस दुर्घटना भएको छ ।

Navjiwan hospital adv

डोटीको बडीकेदार गाउँपालिकाको बाग्छेडाका लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक दुर्घटना भएको प्रहरीले बताएको हो ।

बस चिप्लिएर नालीमा परेको तर क्षति भने नभएको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको छ । बसमा सवार सबै यात्रु सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमा पठाइएको प्रहरीले बताएको छ ।

याे पनि हेर्नुस्
Loading...