कैलालीमा गाडीसहित १८ लाखको अवैध सामान बरामद

Nisharg hospital

१० असोज, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले एक गाडीसहित १८ लाख बढीको सामान बरामद गरेको छ ।

Navjiwan hospital adv

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो ।

जिल्लाका विभिन्न इलाकाबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीले जनाएको छ ।

सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।

याे पनि हेर्नुस्
Loading...